जयपृथ्वी राजमार्गका ६ ठेक्का तोडिए, यात्रुको सास्ती उस्तै
ekantipur.com · Tue Sep 15 10:23:39 GMT 2026

जयपृथ्वी राजमार्गका ६ ठेक्का तोडिए, यात्रुको सास्ती उस्तै
खोड्पे–चैनपुर खण्डमा ठेक्का लिएको लामो समयसम्म काम अघि नबढाएका र ५० प्रतिशतभन्दा कम भौतिक प्रगति भएका कम्पनीसँगको सम्झौता रद्द गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)