आक्रमणका कारण इस्ट–वेस्ट पाइपलाइन अवरुद्धले बढायो कच्चा तेलको भाउ, कतिमा भइरहेछ कारोबार ?
barnanmedia.com · Tue Sep 15 10:16:45 GMT 2026

साउदी अरबको ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण इस्ट–वेस्ट पाइपलाइन सञ्चालनमा आउन नसकेपछि मंगलबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।
ऊर्जा पूर्वाधार र तेल ढुवानीका मार्गमा भएको क्षति मर्मत गर्न लामो समय लाग्न सक्ने आशंकाले विश्वव्यापी तेल आपूर्तिबारे चिन्ता बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)