‘उल्लेखनीय सङ्ख्या’ का राष्ट्रहरूले युक्रेन गठबन्धनमा सैनिक प्रदान गर्नेछन् : बेलायत
barnanmedia.com · Mon Mar 17 22:15:42 GMT 2025

बेलायत सरकारले सोमबार युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न तथाकथित गठबन्धनको एक हिस्साका रूपमा ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरूले सेना उपलब्ध गराउने बताएको छ ।
बेलायतले ‘३० भन्दा बढी देशले’ कुनै न कुनै रूपमा समूहमा योगदान गर्ने अपेक्षा गरेको प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले पत्रकारहरूलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)