एनआईसी एशियाको हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
aarthiknews.com

काठमाडौँ : एनआईसी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)