मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित

nepalbahas.com · Tue Jun 23 11:09:03 GMT 2026

निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित

९ असार, जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित दत्र्ता गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)