प्रशासकीय अधिकृत केन्द्रकै पद बनाउन मन्त्रीसमक्ष जोड
newsofnepal.com · Sun Apr 09 17:06:13 GMT 2023
काठमाडौँ।
सरकारका उपसचिव र शाखा अधिकृत लगायतको ठुलो समूहले आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई भेटेर प्रशासकीय अधिकृत सङ्घकै कर्मचारी हुने गरी विधेयक सच्याउन जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)