दुलहीको घरमा बिहेको टिकाटालो गरेर फर्किने क्रममा गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
lokaantar.com · Fri Jun 23 00:52:01 GMT 2023
गोरखामा बिहे पक्का गर्न दुलहीको घरमा टिकाटालो गरेर फर्किने क्रममा गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ को सिलिङ कोटस्थित दुलहीको घरमा टिकाटालो गरेर सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित ताप्लिङ फर्किँदै गर्दा स्थानीय अमलडाँडा भन्ने स्थानमा गएराति टाटा योद्धा गाडी दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी दिनेशराज भुसालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)