मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

किराँत समुदायले आज उधौली पर्व मनाउँदै

nepaltvonline.com · Fri May 05 00:01:52 GMT 2023

काठमाडौं- प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाउँदैछन् । वैशाख पूर्णिमाका अवसरमा ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायले उभौली पर्व मनाउने गर्दछन् ।

किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व मनाइन्छ । किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)