अब संसद्मा कसैलै ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ : रास्वपा सांसद कार्की
onlinekhabar.com · Tue Sep 15 10:29:52 GMT 2026

३० भदौ, काठमाडौं । सत्तारुढ रास्वपा सांसद गणेश कार्कीले सांसदहरू एआईमय भएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो समय लिएर बोल्ने क्रममा उनले सांसदहरूले विवेक, ऊर्जा र समय देश र नागरिकका लागि प्रयोग गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)