देशभरका स्थानीय जनप्रतिनिधिको सहभागितामा जलवायु सम्मेलन
saralpatrika.com · Tue Sep 15 10:31:18 GMT 2026

काठमाडौँ। मुस्ताङको घरपझोङमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ मंगलबार सुरु भएको छ।
सम्मेलन घरपझोङ गाउँपालिकाले आयोजना गरेको हो। संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलन उद्घाटन गरिन्। सम्मेलनमा सातै प्रदेशका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)