ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनायाे
barnanmedia.com · Tue Sep 15 10:28:45 GMT 2026

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै नियमापत्ति जनाएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए । सोही विषयमा एमाले प्रमुख सचेतक महरले नियमापत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)