प्रधानमन्त्रीलाई सशक्त हिमाली एजेन्डा अघि बढाउन आग्रह
nepalpress.com · Tue Sep 15 10:31:02 GMT 2026

काठमाडौं । नेपालले हिमाली उत्थानशीलतालाई साझा एशियाली तथा विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने र क्षेत्रीय तथा विश्वव्यापी रूपमा नेतृत्व गर्न नेपाल विशिष्ट र रणनीतिक स्थानमा रहनुपर्ने विज्ञहरुले ठहर गरेका छन् ।
नेपाल विश्वविद्यालय र बहुपक्षीय संस्थाका पूर्व अन्तर्राष्ट्रिय पेशाकर्मीहरूको मञ्च (फिप्मो) द्वारा संयुक्त रूपमा आयोजित ‘सीमाविहीन विपद्– क्षति, नोक्सानी र हिमालयको अस्तित्वबारे नेपालको आवाज’ विषयक छलफलमा उक्त कुरा उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)