सत्तारूढ सांसदले सम्पत्ति शुद्धीकरणका डीजीलाई कञ्चटमा पेस्तोल ताकेको संसद् बैठकमार्फत खुलासा
bishowkhabar.com · Tue Sep 15 10:30:59 GMT 2026

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक (डीजी)लाई कञ्चटमा पेस्तोल राखेर रेडकर्नर नोटिस जारी गर्न लगाइएको भनिएको घटनाबारे सरकारसँग जवाफ मागेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले सत्तारुढ दलकै सांसदबाट आएको यस्तो अभिव्यक्तिबारे सरकारको धारणा माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)