मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम भनेर अर्थमन्त्रीले झुक्याए 

onlinekhabar.com · Sat May 30 15:46:50 GMT 2026

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट र आर्थिक विधेयक २०८३ मा फरक व्यवस्था गरेर सेयर लगानीकर्तालाई झुक्याएको छन् । उनले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई बजेट भाषणमा अन्तिम भनेपनि आर्थिक विधेयकमा फरक व्यवस्था गरेका हुन् ।

मन्त्री वाग्लेले भाषणमा पुँजीगत लाभकर अन्तिम भनेर घोषणा गरेका छन् । तर, आयकरमा ४० लाखको सीमा लाग्ने आयकर ऐनको दफा छोएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)