'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'
setopati.com · Wed May 25 00:15:25 GMT 2022
गोर्खाका अविनाश सिलवाल स्नातकोत्तरमा 'कृषि अर्थतन्त्र' पढ्दै थिए। काम सेयर बजारमा गर्थे। पढाइमा कृषि उत्पादन आयात र निर्यातको तथ्यांक विश्लेषण गर्थे। नेपालले गर्ने ठूलो परिमाणको आयातसँग नगन्य निर्यात तुलना नै हुँदैन थियो।
कहिलेकाहीँ कृषकको उत्पादन नबिकेर नष्ट हुने गरेको भन्ने समाचार पनि आउँथ्यो। एकातिर कृषि उत्पादन आयात हुने गरेको र अर्कातिर यहाँको उत्पादन फाल्नु परेको कुरा उनलाई नमिठो लाग्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)