गृहमन्त्रीले प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको एमालेको आरोप
kendrabindu.com · Tue Sep 15 10:36:49 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्षबाटै पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने व्यवहार भइरहेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)