फिल्म ‘रातो घेरा’ को छायाङ्कन सम्पन्न, मंसिर १८ मा प्रदर्शन हुने
kalakarmi.com · Tue Sep 15 10:36:55 GMT 2026

काठमाडौं- फिल्म ‘रातो घेरा–द रेड सर्कल’ को छायाङ्कन सम्पन्न भएको छ । आइतवार काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा फिल्मको इन्डक्ल्याप गरिएको हो ।
अनिल बुढामगरको निर्देशनमा बनेको फिल्मले सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)