प्रधानमन्त्री बालेनको घोषणाभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा
kathmandupati.com · Tue Sep 15 10:39:51 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गरेको मितिभित्रै पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा भएको छ ।
प्रधानमन्त्री बालेनले रसुवा भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा भदौ १७ गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)