पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आज चीनको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने
deshsanchar.com · Mon Mar 17 22:38:16 GMT 2025

गण्डकी- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ ।
लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)