नेहा कक्करको म्युजिक भिडिओमा नेपाली मोडल इभा गिरी (भिडिओ)
setopati.com · Tue Jun 23 11:34:00 GMT 2026

बलिउडकी चर्चित गायिका नेहा कक्करको नयाँ म्युजिक भिडिओ 'फन्दा' मा नेपाली मोडल तथा कन्टेन्ट क्रियटर इभा गिरी फिचर्ड भएकी छन्।
मंगलबार सार्वजनिक टिजरमा इभा आकर्षक तथा ग्ल्यामरस अवतारमा देखिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)