विष्णु पौडेल पक्राउपछि कस्तो छ लुम्बिनी प्रदेशको प्रतिक्रिया ?
nepalviews.com · Tue Jun 23 11:31:21 GMT 2026

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका छन् । पार्टीको संगठनात्मक कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनात्मक पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार साँझ वीरेन्द्रनगरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेलगत्तै उनलाई राति नै स्थलमार्ग हुँदै नेपालगञ्ज र त्यसपछि काठमाडौं ल्याएर मंगलबार बिहान ललितपुरस्थित विभागको कार्यालयमा बयानका लागि उपस्थित गराइएको छ । त्यसपछि उनलाई विशेष अदालतमा पेससमेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)