आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो : मन्त्री पौडेल
dcnepal.com · Tue Sep 15 10:44:32 GMT 2026

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले आन्तरिक वायुसेवा प्रदायकलाई थप उत्तरदायी र यात्रुमैत्री बनाउन आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न विधेयक ल्याइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)