कोलम्बियाले कुख्यात लागुऔषध कारोबारी उसुगालाई अमेरिका सुपुर्दगी गर्ने
nepallive.com · Mon Oct 25 17:23:00 GMT 2021
काठमाडौं- कोलम्बियाले पक्राउ गरेको एक कुख्यात लागुऔषध कारोबारी अमेरिकालाई सुपुर्दुगी गर्ने भएको छ।
लागुऔषध तस्कर समूहका नेता ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई कानुनी प्रक्रिया पूरा गरेर अमेरिकालाई हस्तान्तरण गर्न लागिएको रक्षामन्त्री डिएगो मोलानोले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)