आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग
emountaintv.com · Tue Sep 15 10:48:03 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)