बाँसबारीमा बस र स्कुटर ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु
kendrabindu.com · Tue Sep 15 10:49:16 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित गंगालाल अस्पतालनजिक बस र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छन्।
मंगलबार बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)