लुम्बिनीको महिमा उकालो, व्यवस्थापन ओरालो
ekantipur.com · Tue Sep 15 10:48:56 GMT 2026

लुम्बिनीको महिमा उकालो, व्यवस्थापन ओरालो
४८ वर्षअघि सुरु भएको गुरुयोजना अझै अधुरो, पदाधिकारी नियुक्तिदेखि आर्थिक व्यवस्थापनसम्म संस्थागत कमजोरी । सम्पदा संरक्षण र आध्यात्मिक पर्यटनको विकासमा प्रश्न ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)