शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ : मन्त्री यादव
khabarhub.com · Tue Jun 23 11:35:02 GMT 2026

भरतपुर – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)