बलिउड अभिनेतासँग दुई भन्दा बढी भोटर कार्ड भेटिएपछि…
kalakarmi.com · Tue Jun 23 11:30:58 GMT 2026
बैंगलुरु– बैंगलुरु अदालतले अभिनेता प्रकाश राजविरुद्ध गैर–जमानती वारेन्ट जारी गरेको छ । यो मुद्दा उनीसँग कथित रूपमा धेरै राज्यमा मतदाता परिचय–पत्र रहेको आरोपसँग सम्बन्धित रहेको बताइएको छ ।
यो उजुरी सन् २०१९ मा वकिल दिलीप कुमारले हलासुरु गेट प्रहरी चौकीमा दर्ता गरेका थिए । उजुरीमा के दावी गरिएको छ भने प्रकाश राजसँग कर्नाटक, तमिलनाडु तथा तेलंगाना लगायतका चार राज्यमा मतदाता परिचयपत्र रहेको छ । यदि यो प्रमाणित भएमा यो चुनावसम्बन्धी नियमको उल्लङ्घन हुने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)