मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाैडेलका तर्फबाट बहस गर्दै रमेश बडालले भने– शक्तिको दुरुपयोग भयो, रिहा गरियोस्

shilapatra.com · Tue Jun 23 11:36:34 GMT 2026

पूर्वमहान्याधिवत्ता रमेश बडालले विष्णु पौडेलका लागि जरुरी पक्राउ पुर्जी गलत हिसाबले आएको दाबी गरेका छन् । पौडेलको पक्षबाट विशेष अदालतमा बहस गर्दै बडालले शक्तिको दुरुपयोग गर्दै नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

साथै, उनले परिवार र वकिलको जिम्मा लगाएर रिहा गर्न आग्रह गरे । प्रहरीले सुर्खेतमा नियन्त्रणमा लिने क्रममा पौडेलका चेक र ल्यापटप, डिभाइसलाई नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

१७:२१

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)