पशुपतिमा पुल भत्कियो, दुई जना घाइते
farakdhar.com · Wed Mar 02 00:36:16 GMT 2022
पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । मंगलबार शिवरात्रीको अवसरमा दर्शनार्थीको निकै ठूलो घुँइचो भएपछि दक्षिणमा रहेको पुलको उत्तरतिरको पर्खाल भत्किएको हो ।
प्रहरीले पुल भत्किँदा दुई जना घाइते भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)