‘विवादित’ बसन्तबहादुरको बिदाई, ८० हजार फौजको नयाँ कमान्डर थापालाई अनेकन चुनौती
barnanmedia.com · Mon Mar 17 22:38:49 GMT 2025

काठमाडौं, ५ चैत : तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।
उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामना सहित हार्दिक बिदाइ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)