सदनको गरिमा प्रतिपक्षबाट मात्रै अपेक्षा गर्ने हो? : सांसद महर
nagariknews.nagariknetwork.com · Tue Sep 15 10:44:25 GMT 2026

नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्न सरकार र सत्तापक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने गरी सत्तापक्षबाट व्यवहार भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)