‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
khabarhub.com · Tue Sep 15 10:51:45 GMT 2026

काठमाडौं
– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)