‘नर्मलाइजेसन कमिटी’को जिम्मा लिन तयार छु
baahrakhari.com · Tue Sep 15 10:52:23 GMT 2026
नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घले जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुदमा ‘सेफ द मिसन’को भूमिकामा छन् । उनी लामो समय नेपाली फुटबलमा काम गरेर अखिल नेपाल फुटबल संघ एन्फाको मानार्थ अध्यक्षको पदसम्म पुगिसकेका व्यक्ति हुन् । यस्तै, घले एसियाली खेलकुद खेल्ने गल्फ टोलीका पहिलो पुस्ताका खेलाडी पनि हुन् । सन् २००२ मा दक्षिण कोरियाको बुसानमा सम्पन्न एसियाड खेले, जुन नेपाली गल्फको पहिलो सहभागिता थियो ।
जापानमा जानुअगाडि उनले बाह्रखरी सँग २०औँ एसियाली खेलकुद र नेपाली फुटबलको निलम्बनको विषयमा केन्द्रित भएर कुराकानी गरेका थिए । प्रस्तुत छ । अन्तर्वार्ताको संक्षेप–
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)