मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमको बजेट संशोधन नगरी पारित गर्ने प्रयास भए सरकारबाट बाहिरिने एमालेको चेतावनी

nepalbahas.com · Tue Jun 23 11:43:34 GMT 2026

सुदूरपश्चिमको बजेट संशोधन नगरी पारित गर्ने प्रयास भए सरकारबाट बाहिरिने एमालेको चेतावनी

९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति सत्तारुढ दल नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ ।

यथास्थितिमा बजेट पास हुन नसक्ने बताउँदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय नै गरेको छ ।

नेकपा एमले प्रदेश कमिटीको ११ औँ पूर्ण बैठकले बजेट एकलौटी भएको र सत्तारुढ अर्को दललाई पूर्णरुपमा वेवास्ता गरेको निष्कर्ष निकालेको हो ।

यथा स्थितिमा सरकारको समर्थन गर्न नसकिने भन्दै प्रदेश कमिटीले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको नेकपा एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागीरथी विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

चुहिने छानामुनिको जीवनबाट सुरक्षित आवासतर्फ मुक्तकमैया परिवार

असार ४, २०८३ बिहिबार

डिभिजन वनका कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा प्रदेश सरकारले बनायो छानबिन समिति

असार १, २०८३ सोमबार

सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने

असार १, २०८३ सोमबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

असार ८, २०८३ सोमबार

सुर्खेतबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

असार ८, २०८३ सोमबार

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

सुदूरपश्चिमको बजेट संशोधन नगरी पारित गर्ने प्रयास भए सरकारबाट बाहिरिने एमालेको चेतावनी

असार ९, २०८३ मंगलबार

विशेष अदालतमा पौडेलमाथि म्याद थपको बहस जारी

असार ९, २०८३ मंगलबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित

असार ९, २०८३ मंगलबार

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

असार ९, २०८३ मंगलबार

सरकारले दिने भनेको २५ हजार लिएर ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीलाई निर्देशन

असार ९, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय