मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाकालीमा डुबेर एक जनाको मृत्यु

nepalnews.com · Sat May 30 16:15:16 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरको दोधारा-चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय दोधारा-चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका १० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)