विवरण नबुझाएका कम्पनीलाई बम्पर अफर, राहत दिने विशेष व्यवस्था
aarthiknews.com

काठमाडौं ।सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका तर लामो समयदेखि कानुनी दायित्व पूरा नगरेका कम्पनीलाई राहत दिने विशेष व्यवस्था ल्याएको छ।
आर्थिक विधेयकमार्फत ल्याइएको व्यवस्थाअनुसार कम्पनी ऐन बमोजिम समयमै विवरण पेश नगरेका, नवीकरण नगरेका वा तिर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना नबुझाएका कम्पनीले अब निश्चित अवधिभित्र विवरण अद्यावधिक गरेमा विगतका कर तथा जरिवानाबाट छुट पाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)