दशैंमा अत्यावश्यक वस्तुको ढुवानी नरोक्न ट्रक व्यवसायीको आग्रह
clickmandu.com · Tue Sep 15 10:57:57 GMT 2026

काठमाडौं । दशैंको समयमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भए पनि अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहुने गरी मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्था गर्न नेपाल ट्रक व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबार बसेको बैठकमा महासंघले सडकको अवस्था, यात्रुको चाप र उपभोग्य वस्तुको मागलाई आधार बनाएर दशैंका लागि मालवाहक सवारीसाधन सञ्चालनको स्पष्ट व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)