मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गरे काठमाडौं महानगरले कारबाही गर्ने

barnanmedia.com · Mon Mar 17 22:50:49 GMT 2025

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई भर्ना खुला नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ ।

सोमबार मातहतका सबै विद्यालयलाई पत्राचार गर्दै महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई नियमावली विपरीत भर्ना नगराउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)