मलाई पदको लोभ छैन, महाधिवेशन गरेरै नेतृत्व हस्तान्तरण गर्छु: देउवा
rajdhanidaily.com · Tue Sep 15 11:00:16 GMT 2026

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको बताएका छन ।
आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन । उनले कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने पनि बताएका छन । उनले भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)