महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
nepalnews.com · Tue Sep 15 11:04:12 GMT 2026

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिकामा एक जना महिलाको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मिथिला नगरपालिका–७ ढल्केवर बस्ने ३४ बर्षीय श्रवण महतोको श्रीमति २७ बर्षीया पुनितादेवि महतो आफनै घरको प्यासेजमा मृत अवस्थामा भेटिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)