गगन नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल
nepalviews.com · Tue Sep 15 11:02:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति गगन थापा नेतृत्वले आयोजना गर्ने भनिएको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान र केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाएका छन् । उनले त्यस्तो समूहबाट आयोजना हुने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)