असोज ३ बाट सुरु हुने महाधिवेशनमा सहभागी नहुन देउवाको आग्रह
ekantipur.com · Tue Sep 15 11:01:30 GMT 2026

असोज ३ बाट सुरु हुने महाधिवेशनमा सहभागी नहुन देउवाको आग्रह
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)