संसद् एआईमय र कठपुतली बन्यो : सांसद कार्की
baahrakhari.com · Tue Sep 15 11:05:18 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाका) सांसद गणेश कार्कीले संसद् एआईमय र कठपुतली बनेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्कीले संसद्को बिजनेस संसद् आफैँले तय गर्नुपर्ने बताए । बिजनेसका लागि सरकारको मुख संसद्ले ताक्न नहुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)