बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोटको उपाधि
onlinekhabar.com · Sat Feb 22 18:09:10 GMT 2025
१० फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए )ले जितेको छ।
शनिबार मुलपानी मैदानमा सम्पन्न फाइनलमा भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो। ११६ रनको लक्ष्य बिएमसीएले मात्र २०.२ ओभरमा ३ विकेट गुमाएर भेटायो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)