बकपत्र गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था अन्त्य गर्ने प्रयासमा छु : प्रधानन्यायाधीश
thahakhabar.com
धुलिखेल : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन्।
नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)