नेपाली फिल्मको बक्स अफिसः लाली बजारको दवदवा कायमै
kalakarmi.com · Tue Jun 23 11:57:46 GMT 2026

काठमाडौं– नेपाली फिल्महरूको घरेलु बक्स अफिसमा ‘लालीबजार’ ले आफ्नो दवदवा कायमै राखेको छ भने ‘रोल नं. १’ ले मध्यम स्तरको व्यापार गर्दै सन्तोषजनक प्रदर्शन गरिरहेको देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्यांकले यस्तो चित्र देखाएको हो ।
‘रोल नं.१’ ले डेढ करोडभन्दा बढी कमायो
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
फिफा