महाराष्ट्रमा दश दिनका लागि लकडाउन : विवाहका लागि दुई घण्टाको समय
kalakarmi.com · Thu Apr 22 00:24:32 GMT 2021
मुम्बई– महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित भएपछि उद्धव ठाकरे सरकारले नियन्त्रणहरु थप बढाएको छ ।
महाराष्ट्रमा आज बिहिबार राति ८ बजेदेखि मे १ सम्म अर्थात एक हप्तासम्मका लागि लकडाउन लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)