शेरबहादुर देउवाको अपिल – ‘सानेपाबाट हुने कथित महाधिवेशनमा सहभागी नहुनुस्’
kendrabindu.com · Tue Sep 15 11:05:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत हुने महाधिवेशन अस्वीकार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
मंगलबार सार्वजनिक गरेको अपिलमार्फत देउवाले सानेपाबाट विशेष महाधिवेशन पक्षधर समूहले अघि बढाउन लागेको महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)