सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नहुने इरानको अडान
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ । इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इरानका सर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै पनि किसिमको वार्ता नहुने स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङ्टन वार्ता पुनः सुरु गर्न तयार रहेको भनी व्यक्त गरेको धारणाको प्रतिक्रियास्वरूप रेजाईले सो कुरा स्पष्ट पारेका हुन्। अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुन आग्रह गर्दै उनले जलमार्ग तथा सुरक्षा क्षेत्र वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)